शटर बनाउँदा झिकेको राम्रो अवस्थाको २ वोटा झ्यालहरु तुरुन्त बिक्रीमा छ । साल (अग्राठ) को चौखट र सालकै फिटिंग झ्याल शिशा सहित अनि सबैमा बलियो ग्रील जडान गरेको । जडान गरेपछि तुरुन्तै प्रयोगमा ल्याउन सकिने । ठूलो
झ्याल ७ फीट लामो ५ फीट अग्लो, त्यसमा १ फूटको बाहिर खुल्ने भेण्टिलेसन पनि भएको । सानो झ्याल ५ फीट अग्लो (१ फूटको भेन्टिलेसन सहित) र लम्बाई साढ़े ४ फीट ।
Window 1: 7' x 5' including Ventilation 1'
Window 2: 5' x 4'6" including Ventilation 1'
दुबैको मूल्य जम्मा रु. ४० हजार मात्र
सम्पर्क : 9818716 418
All Ads by
More
If you have items to sell, you can post your Ad here for free. No fees. No commission asked. Kinbech Nepal is Nepal's free online classified marketplace. Just (1) Register (2) Verify Mobile and (3) Post your Ad.