तयारी झ्याल अग्राठ काठको ग्रिल र शीशाको पल्ला सहित विक्रीमा

Price: Rs. 1.00

Location: सिद्धि पार्क सैंबु मेडिसिटि अस्पताल निर (नक्खु), Kathmandu

Mobile: 9808528601   Verified    Contact Seller on WhatsApp


Share This Ad on:

  

शटर बनाउँदा झिकेको राम्रो अवस्थाको २ वोटा झ्यालहरु तुरुन्त बिक्रीमा छ । साल (अग्राठ) को चौखट र सालकै फिटिंग झ्याल शिशा सहित अनि सबैमा बलियो ग्रील जडान गरेको । जडान गरेपछि तुरुन्तै प्रयोगमा ल्याउन सकिने । ठूलो झ्याल ७ फीट लामो ५ फीट अग्लो, त्यसमा १ फूटको बाहिर खुल्ने भेण्टिलेसन पनि भएको । सानो झ्याल ५ फीट अग्लो (१ फूटको भेन्टिलेसन सहित) र लम्बाई साढ़े ४ फीट । Window 1: 7' x 5' including Ventilation 1' Window 2: 5' x 4'6" including Ventilation 1' दुबैको मूल्य जम्मा रु. ४० हजार मात्र सम्पर्क : 9818716 418

All Ads by  



If you have items to sell, you can post your Ad here for free. No fees. No commission asked. Kinbech Nepal is Nepal's free online classified marketplace. Just (1) Register (2) Verify Mobile and (3) Post your Ad.


  Login to report this Ad.