To use this site like an App, add this page to your home screen. Tap the "Add to Home screen" from the browser menu.

Ghar nirman sewa Rs2999 per sq ft

Price: Rs. 2,999.00

Location: alok nagar, Kathmandu

Seller's Mobile: 9849702666    Contact on WhatsApp


Share This Ad on:

  

हाम्रो रहर,सबैको आआफ्नो घर आदरणीय ज्युहरु, बिगत एक दसक देखि २०० भन्दा बदि ग्राहकमानभावलाई सेवा दि सकिका छौ।येहि क्रमलाई निरन्तर दिन हामी तपाईंको घर उत्कृष्ट मुल्यमा बनाउन तपाईको घरदैलोमा उपस्थित भएका छौ।यस स्वर्ण आवसर भरपुर फाईदा उठाउन तपाईंहरु अनुरोध गर्दछु।बिस्तृतको लागि inbox या फोन:९८४९७०२६६६ गर्न सक्नुहुनेछ। यस रु2999 sq feet मा निम्न अनुसार कच्चा सामाग्री प्रयोग हुनेछ: -Steel:laxmi 12/16 mm -Cement:Honsi -Water proofing:Dr. Fixit -Wall:brick -Wall support:under and top of door and window -Wall finishing:plaster and paint -Railing:Steel -Kitchen finishing:slab(marble & tile on it) whole kitchen marble basin&tap -Passage & stair case:complete marble -Bathroom:normal pan tile&marble -Electrical wiring:Iso certified -Plumbing pipe:nepatop -Door:malaysia saal -Window:malaysia saal -Maindoor:malaysia saal -Main gate:Normal iron gate -Compounding:brick wall -Overhead tank:nepatop 1000L -Reserve tank:10000L साथै :नक्सा बनाउने र पास गर्ने सेवा रहेको पनि जानकारी गराउछौ। :बैंक ऋणको सुबिधा मो:९८४९७०२६६६ viber/whatsapp:9803472644 नोट:यस मुल्यमा Compound wall को सुविधा ३ ४ आना सम्म घरको लागि मात्र उपलब्ध गराइएको जानकारी गराउछौ।यदि ३ आना भन्दा अतिरिक्त जग्गा भएको खण्डमा जग्गा बदेको अनुसार शुल्क लाग्ने छ। नोट:sq feet नाप्दा नक्सा बमोजिम र dpc,reserve tank,safety tank,डन्डीको mm अनुसार (ground floor sq feet ko 80% to 100%)add हुन्छ। जानकारीको लागि(जम्मा ३ आनाको ७०%(718.2 sq ft) को लागत विवरण: १ तल्ला बनाउदा=रु३३ लाख(३कोठा,१केचेन,बाथरुम(ए र सि) २ तल्ला बनाउदा=रु६४ं लाख(६कोठा,२केचेन,बाथरुम(ए र सि) २.५ तल्ला बनाउदा=रु७४ंलाख(२कोठा,१कमन बाथरुम) ३ तल्ला बनाउदा=रु८६ं लाख(9कोठा,१केचेन,बाथरुम(ए र सि) नोट:ए=Attached सि=Common बुझ्नु पर्ने कुरा:घर १ तल्ला बदाउदा २ अथवा ३ भन्दा लागत अलि बदी देखिन्छ किनभने पहिलो तल्ला बनाउदा जमिन मुनिको कार्य(dpc)को लागत पनि जोडनु पर्ने हुन्छ।

All Ads by  


More


Related searches


If you have items to sell, you can post your Ad here for free. No fees. No commission asked. Kinbech Nepal is Nepal's free online classified marketplace. Just (1) Register (2) Verify Mobile and (3) Post your Ad.


  Login to report this Ad.