To use this site like an App, add this page to your home screen. Tap the "Add to Home screen" from the browser menu.

अटोमेटिक पानी तान्ने र मोटर बन्द गर्ने मेसिन

Price: Rs. 5,000.00

Location: jorpati,boudha, Kathmandu

Seller's Mobile: 9861107861    Contact on WhatsApp


Share This Ad on:

  

अटोमेटिक पानी तान्ने र मोटर बन्द गर्ने मेसिन अब मात्र रु. २५००/- मा । एकवर्षे वारेन्टी सहितको मेसिनलाई मात्र रु. ६०००/– कहिले पानी भर्न बिर्सिएर समस्या त, कहिले ट्यांकी भरिएर पानी पोखिएर समस्या🤦‍♀️ तर अब चिन्ता गर्नुपर्दैन । 🤩 अब Electronic and plumbing solution सप्लायर्सले ल्याएको छ यसको समाधान । अटोमेटिक पम्प गार्ड जडान गर्नुहोस् र सारा झन्झटबाट मुक्त हुनुहोस् । जडानको लागि अन्य थप शुल्क लाग्नेछैन । 📌यसका फाइदाहरुः ✅पानी ट्यांकी खालि भएपछि मोटर आफैँ अन हुने । ✅पानी ट्यांकी भरिएपछि मोटर आफैँ बन्द हुने । ✅रिजर्भ ट्यांकीमा नै पानी नभएको खण्डमा रुफ ट्यांकी खालि भए पनि मोटर अन नहुने र रिजर्भ ट्यांकीमा पानी भएपछि मात्र मोटर अन हुने । ✅बिजुलीको महसुल बचत हुने ✅सर्ट सर्किट हुनबाट बचाउने ✅आवश्यक परेको खण्डमा Manually पनि अन अफ गर्न मिल्ने । ✅१ वर्षको ग्यारेन्टी विशेष जानकारीका लागि 📞 सम्पर्क नंबर ः 9861107861 अर्डका गर्नका लागि कृपया घरको ठेगाना र नंबर म्यासेज गर्नुहोला । नोट : अन्त सस्तोमा पाइन्छ भनेर नझुक्किनुहोला, ६००–७०० मा पाइने भनेको एउटा सेन्सर मात्र हो । वारेन्टी, ग्यारेन्टी नचाहिने र आफैँ जडान गर्ने हो भने हामी सस्तोमै सामान उपलब्ध गराउँछौ । त्यसैले नझुक्किनुहोला ।E & P सप्लायर्स नै रोज्नुहोला।

All Ads by  



Related searches


If you have items to sell, you can post your Ad here for free. No fees. No commission asked. Kinbech Nepal is Nepal's free online classified marketplace. Just (1) Register (2) Verify Mobile and (3) Post your Ad.


  Login to report this Ad.